बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू

धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर…

Read More

मुला र दही सँगै खाँदा के हुन्छ ? यसका फाइदा र सावधानीहरू

मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा व्यक्त गर्छन् । वास्तवमा, दही…

Read More

स्मरण शक्ति बढाउन देखि मिर्गौलाको पत्थरी सम्म हटाउन यसरि मद्दत गर्छ हरीयो पालुंगो

स्मरण शक्ति बढाउन देखि मिर्गौलाको पत्थरी सम्म हटाउन यसरि मद्दत गर्छ हरीयो पालुंगो ! पालुंगोको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो गाउ घरमा फलाइने तरकारी हो । पालुंगोको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । विषेश गरेर जिउमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हि-तकारी हुन्छ…

Read More

सधैं तातो घिउ मात्रै खानुहोस् : चिसोले पाचन प्रणालीलाई हानी गर्छ, गाईको घिउ खाने कि भैंसीको ?

हाम्रो देशमा शुद्ध घिउबिना ​​खानाको परिकल्पना गर्न सकिँदैन । ब्रत–तीर्थमा घिउ हालेर खाना बनाइन्छ, भगवानको भोग तयार गर्न घिउ प्रयोग गरिन्छ । गर्भावस्थापछि घिउ खुवाइन्छ । कसैलाई कमजोरी भए पनि दालमा घ्यू मिसाएर पिउनु उपयुक्त हुन्छ । तरपनि घिउको नाम सुन्दा डराउने मानिसहरु छन् । तपाईंले प्राय: मानिसहरुले भनेको सुन्नुभएको होला – म घिउ खान्छु…

Read More

यो फल खान जान्नुभयो भने दाददेखि जन्डिस, मुटु रोगसम्म चैट ! यस्तो छ प्रयोग गर्ने तरिका

हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । यसैगरी हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको…

Read More