सेक्स पावर बढाउन खानुहोस् यी ५ खानेकुरा ?

आफ्नो जीवनसाथीलाई यौन सन्तुष्टि दिन असमर्थ हुनुहुन्छ ? कि तपाईंको यौन प्रदर्शन पहिलेको जस्तो राम्रो छैन ? यदि यस्तो समस्या छ भने सेक्स पावर बढाउनका खानुस् यस्ता खानेकुरा :

गोलभेंडा
गोलभेंडामा लाइकोपीन भन्ने तत्व हुन्छ । त्यसैले गर्दा गोलभेंडा रातो हुन्छ । यसलाई प्राकृतिक सेक्स पावर बुस्टर पनि भनिन्छ । यसले पुरुषहरूमा शिघ्र स्खलनको समस्यालाई निको पार्ने, यौन शक्ति बढाउनुका साथै, प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्दछ ।

गाँजर
गाँजरले पनि यौनशक्ति बढाउन ठूलो भूमिका खेल्छ । गाजरको सेवनले भिटामीन ए प्रशस्त प्राप्त हुन्छ । त्यसैले शयनकक्षमा जानु भन्दा पहिला गाँजर खानुस् जसले तपाईंको शुक्रकिट उत्पादनलाई बढाउँछ ।

लसुन
लसुनको सेवनले यौन चाहना बढाउँछ । लसुनमा एलिसिन हुन्छ, जसले रगत प्रवाह बढाउँछ । साथै, यौन क्षमता र प्रदर्शनलाई पनि मजबुत बनाउन मद्धत गर्छ ।

प्याज
यौैन शक्ति बढाउन प्याजलाई पनि प्रभावकारी मानिन्छ । यसले यौन उत्तेजना बढाउन मद्धत गर्छ । साथै, यौनांगको स्वस्थ्यमा पनि सुधार ल्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *