बढ्यो डलर र दिनारको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

आज अमेरिकी डलरको भाउ बढेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन डलर एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि बढेको छ। अघिल्लो दिन…

Read More