आलुको बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा

हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउने गर्दछन् । फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ…

Read More

मुला खाएपछि भुलेर पनि नखानुहोस् यी चीज

मुला प्राय: हरेकको भान्सामा रहने तरकारी हो। कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ । यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ । तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन्। निम्न उल्लेखित तरकारी, फलफुलसँगै…

Read More

यस्ता रोगहरुबाट पिडित हुनुहुन्छ भने खाली पेटमा पिउनुहोस् ज्वानो पानी, मिल्नेछन् यस्ता नसोचेका फाइदा

ज्वानोको बीउमा यस्ता लाभदायक तत्वहरू छन्, जसको बारेमा सायद तपाईं अझै अनजान हुनुहुन्छ। ज्वानो पाचनका लागि लाभदायक हुनुका साथै यसका अन्य धेरै अद्भुत लाभहरू पनि छन्। तातो पानी र नुनको साथ ज्वानो खाँदा अपचबाट छुटकारा पाउन सकिन्छ। यो चोसो, रुघा-खोकी जस्ता समस्याबाट छुटकारा पाउनको लागि अचुक औषधि हो। यसमा प्रचुर मात्रामा एन्टिअक्सीडेन्ट र एन्टी-इन्फ्लेमेटरी तत्त्वहरू…

Read More

पेटका लागि वरदान हो मेवा, यति धेरै खनिज पदार्थ हुन्छ यसमा

मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि…

Read More

नुनपानीले कुल्ला गर्दा मुख र पेटको रोगबाट छुटकारा पाइने, सुत्नुअघि गर्दा फाइदाजनक

घाँटी दुख्दा, खोकी लाग्दा नुन पानीले कुल्ला गर्न सल्लाह दिइन्छ । मुख सफा गर्नका लागि पनि प्रायः यस्तो सल्लाह दिइएको हुन्छ । जापानमा गरिएको एउटा नयाँ अनुसन्धानले नुनपानीले कुल्ला गर्दा श्वासप्रश्वासको संक्रमणबाट पनि बच्न प्रभावकारी रहेको पत्ता लागेको छ । यसका साथै यसो गर्दा रुघाखोकी, कफ र फ्लूमा पनि राहत मिल्छ । मनतातो पानीमा एक…

Read More

बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू

धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर…

Read More

मुला र दही सँगै खाँदा के हुन्छ ? यसका फाइदा र सावधानीहरू

मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा व्यक्त गर्छन् । वास्तवमा, दही…

Read More

स्मरण शक्ति बढाउन देखि मिर्गौलाको पत्थरी सम्म हटाउन यसरि मद्दत गर्छ हरीयो पालुंगो

स्मरण शक्ति बढाउन देखि मिर्गौलाको पत्थरी सम्म हटाउन यसरि मद्दत गर्छ हरीयो पालुंगो ! पालुंगोको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो गाउ घरमा फलाइने तरकारी हो । पालुंगोको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । विषेश गरेर जिउमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हि-तकारी हुन्छ…

Read More

सधैं तातो घिउ मात्रै खानुहोस् : चिसोले पाचन प्रणालीलाई हानी गर्छ, गाईको घिउ खाने कि भैंसीको ?

हाम्रो देशमा शुद्ध घिउबिना ​​खानाको परिकल्पना गर्न सकिँदैन । ब्रत–तीर्थमा घिउ हालेर खाना बनाइन्छ, भगवानको भोग तयार गर्न घिउ प्रयोग गरिन्छ । गर्भावस्थापछि घिउ खुवाइन्छ । कसैलाई कमजोरी भए पनि दालमा घ्यू मिसाएर पिउनु उपयुक्त हुन्छ । तरपनि घिउको नाम सुन्दा डराउने मानिसहरु छन् । तपाईंले प्राय: मानिसहरुले भनेको सुन्नुभएको होला – म घिउ खान्छु…

Read More

यो फल खान जान्नुभयो भने दाददेखि जन्डिस, मुटु रोगसम्म चैट ! यस्तो छ प्रयोग गर्ने तरिका

हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । यसैगरी हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको…

Read More