बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५०…

Read More

धरानका मेयरलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ, हेर्नुस भिडियो सहित

धरान : धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको…

Read More