नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल?

त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ। गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए। राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्। ‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था…

Read More

बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५०…

Read More

धरानका मेयरलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ, हेर्नुस भिडियो सहित

धरान : धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको…

Read More

श्रद्धाञ्जलिका लागि वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रियसभा गृहमा, बालेनले ओढाए झण्डा (तस्वीरहरू)

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरको झण्डा ओढाएका छन् । बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै मेयर बालेनले महानगरको झण्डा ओढाएका हुन् । रिजालको शव श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा गृहमा राखिएको छ । १२ बजेसम्म श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा…

Read More

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७…

Read More