Latest posts

All
fashion
lifestyle
sports
tech

Trending News

सेक्स पावर बढाउन खानुहोस् यी ५ खानेकुरा ? 01
02
यी हुन् महिलालाई असाध्यै मनपर्ने पाँच यौनआसन ! सेक्स पोजिसन टिप्स सहित
03
नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल?
04
बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

Popular

सेक्स पावर बढाउन खानुहोस् यी ५ खानेकुरा ?
यी हुन् महिलालाई असाध्यै मनपर्ने पाँच यौनआसन ! सेक्स पोजिसन टिप्स सहित
नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल?
बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

सेक्स पावर बढाउन खानुहोस् यी ५ खानेकुरा ?

आफ्नो जीवनसाथीलाई यौन सन्तुष्टि दिन असमर्थ हुनुहुन्छ ? कि तपाईंको यौन प्रदर्शन पहिलेको जस्तो राम्रो छैन ? यदि यस्तो समस्या छ भने सेक्स पावर बढाउनका खानुस् यस्ता खानेकुरा : गोलभेंडा गोलभेंडामा लाइकोपीन भन्ने तत्व हुन्छ । त्यसैले गर्दा गोलभेंडा रातो हुन्छ । यसलाई प्राकृतिक सेक्स पावर बुस्टर पनि भनिन्छ । यसले पुरुषहरूमा शिघ्र स्खलनको समस्यालाई…

Read More

यी हुन् महिलालाई असाध्यै मनपर्ने पाँच यौनआसन ! सेक्स पोजिसन टिप्स सहित

काठमाण्डौंः सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । महिलालाई सबैभन्दा बढी मज्जा दिने सेक्स पोजिसन के–के छन् त डग पोजिसनः डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न…

Read More

नेम्वाङको निधनबारे के भन्छ त्रिवि शिक्षण अस्पताल?

त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ। गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए। राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्। ‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था…

Read More

बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५०…

Read More

धरानका मेयरलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ, हेर्नुस भिडियो सहित

धरान : धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्। त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको…

Read More

श्रद्धाञ्जलिका लागि वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रियसभा गृहमा, बालेनले ओढाए झण्डा (तस्वीरहरू)

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरको झण्डा ओढाएका छन् । बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै मेयर बालेनले महानगरको झण्डा ओढाएका हुन् । रिजालको शव श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा गृहमा राखिएको छ । १२ बजेसम्म श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा…

Read More

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७…

Read More

आलुको बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा

हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउने गर्दछन् । फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ…

Read More

मुला खाएपछि भुलेर पनि नखानुहोस् यी चीज

मुला प्राय: हरेकको भान्सामा रहने तरकारी हो। कहिले सलादको रुपमा कहिले अचार त कहिले मुलाको परौठा र तरकारी समेत बनाएर खाने गरिन्छ । यति मात्रै होइन मुला सेवनले पाचन प्रणाली राम्रो बनाउने आम विश्वास पनि छ । तर कतिपय तरकारी र फलफूलसँगै मुला खाएमा स्वास्थ्यमा गम्भीर हानी पुग्ने अध्ययनहरुले देखाएका छन्। निम्न उल्लेखित तरकारी, फलफुलसँगै…

Read More

यस्ता रोगहरुबाट पिडित हुनुहुन्छ भने खाली पेटमा पिउनुहोस् ज्वानो पानी, मिल्नेछन् यस्ता नसोचेका फाइदा

ज्वानोको बीउमा यस्ता लाभदायक तत्वहरू छन्, जसको बारेमा सायद तपाईं अझै अनजान हुनुहुन्छ। ज्वानो पाचनका लागि लाभदायक हुनुका साथै यसका अन्य धेरै अद्भुत लाभहरू पनि छन्। तातो पानी र नुनको साथ ज्वानो खाँदा अपचबाट छुटकारा पाउन सकिन्छ। यो चोसो, रुघा-खोकी जस्ता समस्याबाट छुटकारा पाउनको लागि अचुक औषधि हो। यसमा प्रचुर मात्रामा एन्टिअक्सीडेन्ट र एन्टी-इन्फ्लेमेटरी तत्त्वहरू…

Read More